+
+
Shares

अमेरिकाविरुद्ध दीपेन्द्रको पनि अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले २९ बलमा अर्धशतक पूरा गरे।
  • दीपेन्द्रले ४ चौका र ३ छक्का प्रहार गरे र यो ओडीआईमा उनको नवौं अर्धशतक हो।
  • सोही खेलमा इशान पाण्डेले पनि अर्धशतक प्रहार गरेका थिए।

८ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रले २९ बलमा अर्धशतक पूरा गरेका हुन् ।

उनले ४ चौका र ३ छक्का प्रहार गरे । यो ओडीआईमा दीपेन्द्रले बनाएको नवौं अर्धशतक हो । सोही खेलमा यसअघि इशान पाण्डेले अर्धशतक प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?