+

अमेरिकाविरुद्ध इशान पाण्डेले बनाए अर्थशतक

२०८३ जेठ  ८ गते १३:१३ २०८३ जेठ ८ गते १३:१३
अमेरिकाविरुद्ध इशान पाण्डेले बनाए अर्थशतक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध इशान पाण्डेले ६१ बलमा ५० रन पूरा गरे।
  • इशानले ३ चौका र एक छक्का प्रहार गरे।
  • उनी लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्।

८ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ब्याटर इशान पाण्डेले अर्धशतक पूरा गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा इशानले ६१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ३ चौका र एक छक्का प्रहार गरे ।

इशानले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेका हुन् ।

उनले यसअघि स्कटल्याण्डविरुद्ध अर्धशतक पूरा गरेका थिए । इशानले ३ ओडीआई खेलमा २ अर्धशतक बनाएका हुन् ।

अमेरिका

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय