+

लिग-२ : स्कटल्याण्डले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

२०८३ जेठ  ६ गते ९:३२ २०८३ जेठ ६ गते ९:३२
लिग-२ : स्कटल्याण्डले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

६ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेलमा स्कटल्याण्डले अमेरिकाविरुद्ध ब्याटिङ गर्दैछ ।

कीर्तिपुरस्थित रंगशालामा टस जितेर स्कटल्याण्डले पहिले ब्याटिङ गर्ने निर्णय गर्दै अमेरिकालाई बलिङको निम्तो दिएको हो ।

लिग-२ मा स्कटल्यान्ड शीर्ष स्थानमा रहेको छ । अमेरिका शीर्ष दुईमा रहेको छ । यी दुवै टोली आजको खेल जित्दै उपाधि होड बलियो बनाउने लक्ष्यमा छन् ।

अमेरिका आईसीसी लिग २ स्कटल्याण्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय