+
+
Shares

तालिमका क्रममा बेहोस भएका सशस्त्रका जवान भेट्न पुगे सुधन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ९ गते १८:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वगृहमन्त्री सुधन गुरुङ सशस्त्र प्रहरी अस्पतालमा उपचाररत जवानहरूको स्वास्थ्य अवस्था बुझ्न पुगेका छन्।
  • सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल पनि उनीसँगै अस्पताल पुगेका थिए।
  • नेपाल एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको जवानहरूको उपचार प्रक्रिया र स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको छ।

९ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङ तालिमका क्रममा बेहोस भइ उपचाररत सशस्त्र प्रहरीका जवानहरूको स्वास्थ्य अवस्था बुझ्न पुगेका छ्न ।

उनीसँगै सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेल अस्पताल पुगेका थिए ।

नेपाल एपीएफ अस्पताल, बलम्बुमा उनीहरूको उपचार भइरहेको छ ।

सो क्रममा उनीहरूले बिरामी जवानहरूको उपचार प्रक्रिया र वर्तमान स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?