News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार विभिन्न सुधारका प्रयासले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।
- सामुदायिक विद्यालयमध्ये रूपन्देहीको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सबैभन्दा बढी ८ हजार २ सय ३९ विद्यार्थी अध्ययनरत रहेका छन् ।
१३ जेठ, काठमाडौं । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ ।
बुधबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ मा धेरै विद्यार्थी भएको विद्यालयको सूची सार्वजनिक गरिएको छ ।
पछिल्लो समय विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
सामुदायिक विद्यालयमध्ये रूपन्देही जिल्लास्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सबैभन्दा बढी ८ हजार २ सय ३९ विद्यार्थी अध्ययनरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4