+
+
Shares

विदेशी विनिमय सञ्चितिलाई ‘सोभरिन वेल्थ फन्ड’ परिचालन

हाल कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब रुपैयाँ बराबर छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १६:४३

१५ जेठ, काठमाडौं । सरकारकाले विदेशी विनिमय सञ्चितिको केही अंश ‘सोभरिन वेल्थ फन्ड’ मार्फत परिचालन गर्ने नीति लिने भएको छ ।

सञ्चिति सहज भएको अवस्थामा उक्त फन्डमार्फत स्रोत परिचालन गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् ।

हाल कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब रुपैयाँ बराबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?