+
+
Shares

दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि ३ अर्ब विनियोजन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत सरकारको नीतिबारे जानकारी दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:३७

१५ जेठ, काठमाडौं । सरकारले दलित समुदायको परम्परागत सीप संरक्षण, आयआर्जन र प्रविधि स्तरोन्नतिका कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढाउने नीति लिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत सरकारको नीतिबारे जानकारी दिएका हुन् ।

यस्तै ५ वर्षमुनिका दलित समुदायका बालबालिकाहरूको पोषण सहायताका लागि मात्रै ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री वाग्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?