News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य बीमा बोर्डलाई १५ अर्ब रुपैयाँ विनियोजन गरिएको बताए।
- यसअघि १० अर्ब रुपैयाँ विनियोजन हुँदै आएको स्वास्थ्य बीमा बोर्डको वार्षिक खर्च २६ अर्ब रुपैयाँभन्दा बढी हुने गरेको छ ।
- अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमामा व्यापक पुनर्संरचना समेत गरिने उल्लेख गरे ।
१५ जेठ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका लागि १५ अर्ब विनियोजन भएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बीमा बोर्डका लागि १५ अर्ब विनियोजन गरेको बताए ।
यसभन्दा अगाडिको सरकारले १० अर्ब विनियोजन गर्दै आएको थियो । बीमा बोर्डको तथ्यांक अनुसार वार्षिक २६ अर्बभन्दा बढी खर्च हुन्छ । अर्थमन्त्री वाग्ले बीमामा व्यापक पुनर्संचरना समेत गरिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4