News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।
- अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने बताए।
१५ जेठ, काठमाडौं । बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने सरकारले घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4