News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले निर्माण सुरु भएका ३३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आधारभूत अस्पताल सञ्चालन तथा निर्माणका लागि ५ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरिएको बताए ।
- मानव विकास सूचकाङ्क कम भएका प्रत्येक प्रदेशका एक–एक स्थानमा नयाँ आधारभूत अस्पताल निर्माण गरिने बजेटमा उल्लेख छ ।
१५ जेठ, काठमाडौं । सरकारले निमार्ण सुरु भएका ३३६ आधारभूत अस्पतालमा आगामी तीन वर्षमा निमार्ण सम्पन्न गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
त्यसैगरी मानव विकास सूचकांक कम भएको हरेक प्रदेशको एक स्थानमा आधारभूत अस्पताल निमार्ण गर्ने र निमार्ण सुरु नभएका अस्पतालमा वैज्ञानिक नक्सांकन गरेपछि निमार्ण भएको छ ।
अर्थमन्त्री वाग्लले आधारभूत अस्पताल सञ्चालन तथा निमार्णका लागि ५ अर्ब ९० करोड विनियोजन गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4