+
+
Shares

अनिल झा बने कांग्रेस केन्द्रीय सदस्य

राष्ट्रिय सद्‌भावना पार्टीलाई नेपाली कांग्रेसमा समाहित गराएका अनिल झा केन्द्रीय सदस्य बनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनिल झा नेतृत्वको राष्ट्रिय सद्‌भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ ।
  • नेपाली कांग्रेसले रौतहटका झालाई पार्टीको विधान अनुसार केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

१७ जेठ, काठमाडौं । राष्ट्रिय सद्‌भावना पार्टीलाई नेपाली कांग्रेसमा समाहित गराएका अनिल झा केन्द्रीय सदस्य बनेका छन् ।

कांग्रेस सभापति गगनकुमार थापाले रौटहटका झालाई पार्टी को विधान, २०१७
(संशोधन सहित) को धारा ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भए बमोजिम  केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनित गरेका हुन् ।

झा अध्यक्ष रहेको सद्‌भावना पार्टी आजै मात्रै कांग्रेसमा समाहित भएको हो । झालाई गत फागुन २१ को निर्वाचनमा रौतहट १ बाट कांग्रेसले उम्मेदवार बनाएको थियो । तर, उनी पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?