३० असार,विराटनगर । ठगी आराेपमा विराटनगरकाे सौर्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पवन झा पक्राउ परेका छन् । लामो समयदेखि फरार रहेका ४० वर्षीय झा मंगलबार मोरङ प्रशासनमा पुगेका बेला पक्राउ परेका हुन् ।
उनका विरुद्ध सहकारीको बचत अपचलन र बैंकिङ कसुर सम्बन्धि आराेप छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार झामाथि अनुसन्धान भइरहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4