+
+
Shares

उच्चका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरुवा (सूचीसहित)

परिषद्को आजको बैठकले ठूलो मात्रामा न्यायाधीशहरूको व्यापक सरुवा गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सरुवा गरेको छ।
  • आज बसेको परिषद्को बैठकले उच्च अदालतका ५० जना न्यायाधीशको सरुवा गरेको हो।
  • बैठकले जिल्ला अदालतका १५७ जना न्यायाधीशको पनि सरुवा गर्ने निर्णय गरेको छ।

३२ असार काठमाडौं । न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा गरेको छ । उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गरेको हो ।

परिषद्को आजको बैठकले ठूलो मात्रामा न्यायाधीशहरूको व्यापक सरुवा गरेको हो ।

हेर्नुस् सूची–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?