३२ असार, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा बाँदरको आक्रमणबाट एकजना विद्यार्थी घाइते भएका छन् ।
छत्रदेव गाउँपालिका–४ को कालिका बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी सुदन खनाल विद्यालयबाट घर फर्किरहेका बेला बाँदरले आक्रमण गरेको स्थानीयले बताएका छन् ।
घाइते सुदनको सन्धिखर्कमा उपचार गरिएको छ । स्वास्थ्यकर्मीका अनुसार उनको बायाँ हातमा ८ वटा टाँका लगाइएको छ ।
स्वास्थ्य अवस्था सामान्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4