News Summary
Generated by OK AI. Editorially reviewed.- कक्रोच जनता पार्टीका प्रवक्ता सौरव दासले नीट परीक्षाका विद्यार्थीको मृत्युलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीको मौनतामाथि प्रश्न उठाएका छन् ।
- सौरव दासले एक्समा लेख्दै भने, 'मोदी जी, भ्रष्ट एजुकेसन सिस्टमको हातबाट २० भन्दा बढी नीट स्टुडेन्ट्सको मृत्युमा तपाईंको मनैदेखिको संवेदना के?'
- उनले नीट प्रभावित विद्यार्थीका परिवारलाई क्षतिपूर्ति नदिएको भन्दै प्रधानमन्त्री मोदीको आलोचना गरेका छन्।
कक्रोच जनता पार्टी (सीजेपी) का प्रवक्ता सौरव दासले प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जालको पोस्टमा कमेन्टमै प्रश्न गरेका छन् ।
प्रधानमन्त्री मोदीले कतारका अमिर शेख तमीम बिन हमद अल थानीका पिताको निधनमा संवेदना व्यक्त गरेका थिए।
सौरव दासले प्रधानमन्त्री मोदीको सोही पोस्टको जवाफ दिँदै एक्समा लेखेका छन्, ‘मोदी जी, भ्रष्ट एजुकेसन सिस्टमको हातबाट २० भन्दा बढी नीट स्ट’डेन्ट्सको मृत्युमा तपाईंको मनैदेखिको संवेदना के? उनीहरूका लागि कुनै संवेदना किन छैन ? उनीहरूका परिवारलाई कुनै मुआवजा किन छैन? आफ्नै देशवासीहरूसँग यो घमण्ड र क्रूरता किन?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4