+
+
Shares

लघुवित्त पीडितको ‘राजधानी मार्च’ (तस्वीरहरू)

देशका विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका लघुवित्त पीडितहरूले ‘मार्च’ गरेका छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ साउन १० गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लघुवित्त पीडितहरूले बल्खुबाट सुरु गरेको 'राजधानी मार्च' भद्रकालीमा पुगेर कोणसभामा परिणत भएको छ ।
  • कोणसभालगत्तै आन्दोलनरत पीडितहरू सुन्धारा पुगेर त्यहाँका फल्चाहरूमा बस्न थालेका छन् ।
  • आन्दोलनमा सहभागी केही महिला दूधे बच्चा बोकेर र बिरामीहरू समेत पैदल हिँडेर काठमाडौंका विभिन्न स्थानमा भेला भएका छन् ।

१० साउन, काठमाडौं । देशका विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका लघुवित्त पीडितहरूले ‘मार्च’ गरेका छन् । काठमाडौंको बल्खुबाट सुरु भएको ‘राजधानी मार्च’ भद्रकालीमा आएर कोणसभामा परिणत भएको छ ।

कोणसभालगत्तै उनीहरू सुनधारा पुगेका छन् । सुनधारा क्षेत्रका फल्चाहरूमा उनीहरू बसेका छन् । कोही दूधे बच्चा काखमा च्यापेर, कोही बिरामीहरू पनि मार्चमा सहभागी भएका थिए ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?