News Summary
Generated by OK AI. Editorially reviewed.- विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
- अदालतका सदस्य नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सो आदेश जारी गरेको हो।
- कार्कीमाथि पोखरा विमानस्थल निर्माणका क्रममा कर छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेको छ।
२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ।
विशेष अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ उमेश कोइरालाको इजलासले यस्तो आदेश गरेको हो। उनीविरुद्ध पोखरा विमानस्थल निर्माणमा कर छुट दिएकोमा भ्रष्टाचार गरेको आरोप थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4