+
+
Shares

प्रियंका कार्की अभिनित ‘मास्टर्नी’ को प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते ११:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मास्टर्नी’को प्रिमियर ललितपुरस्थित लाबिम हलमा गरिएको छ ।
  • प्रिमियरमा ‘कास्ट एन्ड क्रू’सहित फिल्मकर्मीको सहभागिता रहेको थियो ।
  • शुभेन्दु घोष निर्देशित क्राइम थ्रीलर फिल्ममा प्रियंका कार्की, आर्यन सिग्देल, अनुपविक्रम शाही र ऋचा शर्माको शीर्ष भूमिका छ ।

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मास्टर्नी’को प्रिमियर गरिएको छ । ललितपुरस्थित लाबिम हलमा आयोजित प्रिमियरमा ‘कास्ट एन्ड क्रू’सहित फिल्मकर्मीको सहभागिता रह्यो ।

यो क्राइम थ्रीलर फिल्मलाई शुभेन्दु घोषले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, आर्यन सिग्देल, अनुपविक्रम शाही, ऋचा शर्माको शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?