+
+
Shares

शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच भेटवार्ता

देउवा र कोइरालाबीच पार्टीमा देखिएको पछिल्लो विवादबारे छलफल भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १४:१५

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

जेनजी आन्दोलनपछि देउवा बस्दै आएका चुनदेवीस्थित निवासमा दुई नेताबीच भेटवार्ता भएको हो ।

नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले नेताहरू बीच शुक्रबार भेटवार्ता भएको पुष्टि गरेका छन् ।

उनका अनुसार देउवा र कोइरालाबीच पार्टीमा देखिएको पछिल्लो विवादबारे छलफल भएको छ ।

‘पार्टी कसरी एकढिक्का बनाउने, कसरी पार्टीभित्रको समस्या कसरी मिलाउने भन्ने विषयमा कुराकानी भयो,’ थपलियाले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?