News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट जिल्लाका विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको छ।
- बुधबार बिहान तिब्बती क्षेत्रबाट रसुवा हुँदै आएको बाढीले नुवाकोटको विदुर नगरपालिका-१ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासमा पनि क्षति पुर्याएको छ।
- सरकारले रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट जिल्लाका विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको छ ।
बुधबार बिहान तिब्बती क्षेत्रबाट रसुवा हुँदै आएको बाढीले नुवाकोटको विदुर नगरपालिका-१ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको छ ।
बाढीको उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहन सरकारले अनुरोध समेत गरेको छ ।

-रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4