+
+
Shares

बाढीका घाइतेलाई रगत अभाव हुन नदिन तरुण दलले रक्तदान कार्यक्रम आयोजना गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १०:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तरुण दलले रसुवाको भोटेकोशी बाढीमा घाइते भई उपचाररत बिरामीका लागि आज त्रिचन्द्र क्याम्पस घण्टाघरमा रक्तदान कार्यक्रम गर्ने भएको छ।
  • तरुण दलले बाढीका घाइतेलाई रगत अभाव हुन नदिने उद्देश्यले रक्तदान आयोजना गरिएको जानकारी गराएको छ।

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले बाढीबाट घाइते भएकाहरूलाई रगत अभाव हुन नदिका लागि रक्तदान कार्यक्रम गर्ने भएको छ ।

रसुवास्थित भोटेकोशी नदीको बाढीबाट घाइते भई उपचाररत बिरामीका लागि रगतको समस्या हुन नदिन रक्तदान आयोजना गरिएको तरुण दलले जानकारी गराएको छ ।

रक्तदान त्रिचन्द्र क्याम्पस घण्टाघरमा आजका लागि तय गरिएको तरुण दलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?