फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
- बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।
१२ भदौ, काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।
बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4