+
+
Shares

भोटेकोशीमा बाढीको बहाव बढ्ने सूचना पाएपछि सुरक्षित स्थानतर्फ लाग्दै नागरिकहरू (तस्वीरहरू)

नेपाल प्रहरी, बाढी प्रभावित जिल्लाका प्रशासन कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीको बहाव बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रमा रहेका मानिसहरूलाई सुरक्षित रहन भनेका छन् ।

कमल प्रसाईं दिनेश गौतम कौशल काफ्ले कमल प्रसाईं, दिनेश गौतम, कौशल काफ्ले
२०८३ भदौ १२ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी र त्रिशूली नदीमा बाढीको बहाव बढ्न सक्ने सूचनापछि नदी तटीय क्षेत्रका मानिसहरू सुरक्षित स्थानतर्फ जान थालेका छन्।
  • नेपाल प्रहरी, बाढी प्रभावित जिल्लाका प्रशासन कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन भनेका छन्।
  • तिब्बततर्फको ताल फुटेको सूचना पाएपछि ती निकायहरूले सावधानी अपनाउन आग्रह गरेका हुन्।

१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा बाढीको बहाव बढ्न सक्ने सूचना पाएसँगै नदी तटीय क्षेत्र आसपासका मानिसहरू सुरक्षित स्थानतर्फ जान थालेका छन् ।

नेपाल प्रहरी, बाढी प्रभावित जिल्लाका प्रशासन कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीको बहाव बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रमा रहेका मानिसहरूलाई सुरक्षित रहन भनेका छन् ।

तिब्बततर्फको ताल फुटेको सूचना पाएसँगै यी निकायहरूले नागरिकलाई सजग रहन भनेका हुन् ।

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?