फाइल ।
News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउको ठूलो ताल फुटेपछि आएको बाढी रसुवाको स्याफ्रुबेसीमा पुगेको छ ।
- बाढी पूर्वानुमान महाशाखाका अनुसार दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीको बाढी स्याफ्रुबेसीमा आइपुगेको हो ।
- त्रिशुली नदीको तटीय क्षेत्रलाई अर्को सूचना नआउँदासम्म उच्च सतर्कता अपनाएर सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।
१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसीमा आइपुगेको छ ।
बाढी पुर्वानुमान महाशाखाका अनुसार, दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीको बाढी स्याफ्रुबेसीमा आइपुगेको हो ।
त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को सूचना नआउदा सम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4