+
+
Shares

प्रधानमन्त्री कोषमा पद्‌म ज्योति समूहको १ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते ११:३७

१४ भदौ, काठमाडौं । बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनर्स्थापनाका लागि पद्‌म ज्योति समूहले १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई पद्‌म ज्योति समूहले सो रकम हस्तान्तरण  गरेको छ । कोषमा विभिन्न निजी क्षेत्रबाट सहयोग हुने क्रम जारी छ । शनिबारसम्म कोषमा ५ अर्ब ४ करोड रुपैयाँ जम्मा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?