News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ ।
- रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
- बैठकमा भोटेकोशी बाढीपछिको समग्र अवस्था र प्रभावित क्षेत्रको पुनर्स्थापना तथा राहत, उद्धार कार्यबारे दलहरूबीच छलफल हुने जनाइएको छ ।
१६ भदौ, काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा भोटेकोशी बाढीपछिको समग्र अवस्था, प्रभावित क्षेत्रको पुनर्स्थापना तथा राहत र उद्धार कार्यका विषयमा विभिन्न दलबीच छलफल हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4