+
+
Shares

रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते ११:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्याय परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ।
  • मंगलबार बसेको न्याय परिषद्को बैठकले पोखरेललाई उच्च अदालतमा पठाउने निर्णय गरेको हो।

३० भदौ, काठमाडौं । न्याय परिषद्‍ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

मंगलबार बसेको न्याय परिषद्‍को बैठकले पोखरेललाई उच्च अदालतको न्यायाधीशका सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?