+
+
Shares

३४ लाखसहित अनामनगरको रेष्टुरेन्टबाट २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित किम्ची रेष्टुरेन्टबाट स्रोत नखुलेको ३४ लाख ९५ हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन्।
  • प्रहरी वृत्त सिंहदरबारले बुधबार राति अर्घाखाँचीका ४२ वर्षीय सन्तोष भुषाल र पर्साका ४० वर्षीय प्रवेश महत्तोलाई पक्राउ गरेको हो।
  • उनीहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित किम्ची रेष्टुरेन्टबाट स्रोत नखुलेको नगद ३४ लाख ९५ हजार रूपैयाँसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा अर्घाखाँची सन्धिखर्क नगरपालिका–२ घर भएका ४२ वर्षीय सन्तोष भुषाल र पर्सा वीरगञ्ज महानगरपालिका–२१ घर भएका ४० वर्षीय प्रवेश महत्तो रहेका छन् ।

उनीहरूलाई बुधबार राति प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो । उनीहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?