+
+
Shares

अनामनगरको धोबीखोला छेउका सडक डुबानमा (तस्वीरहरू)

काठमाडौंका विभिन्न सडकहरू बाढीका कारण अस्तव्यस्त बन्न पुगेको हो ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ असार ३२ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार दिउँसोको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न सडकमा बाढी आउँदा सवारी आवागमन प्रभावित भएको छ।
  • अनामनगरस्थित मदन भण्डारी कलेज नजिक बाढीले केही सवारीसाधन डुबाएपछि प्रहरी र स्थानीयले उद्धार कार्य गरिरहेका छन्।
  • धोबीखोला करिडोर र काठमाडौंका भित्री सडकहरूमा बाढीले गर्दा जनजीवन अस्तव्यस्त बनेको छ।

३२ असार, काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षापछि सडकमा आएको बाढीका कारण सवारीसाधन आवागम प्रभावित भएको छ ।

अहिले काठमाडौंका विभिन्न सडकहरू बाढीका कारण अस्तव्यस्त बन्न पुगेको हो ।

धोबीखोला करिडोरका विभिन्न ठाउँमा पनि बाढी आएको छ ।

भित्रि सडकका क्षेत्रमा पनि बाढीले सवारी आवागनम प्रभावित बनाएको हो । अनामनगरस्थित मदन भण्डारी कलेज छेउमा बाढीले केही सवारी डुबाएको छ ।

प्रहरीसहितको सहयोगमा स्थानीयले डुबेका गाडीहरू उद्धार गरिरहेका छन् ।

तस्वीरहरू:

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?