News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ।
- बिहान स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको छ।
- पारिवारिक स्रोतका अनुसार हाल उहाँको स्वास्थ्य अवस्था सामान्य छ र पर्सिसम्म घर फर्काउन सकिने सम्भावना छ।
३१ असार, काठमाडौं । नेकपा एमालेका नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ ।
बिहान समस्या देखिएपछि शाक्यलाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।
पारिवारिक स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ ।
अस्पतामै उपचारत शाक्यलाई पर्सिसम्म घर फर्काउन सक्ने सम्भावना रहेको पारिवारिक स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4