News Summary
Generated by OK AI. Editorially reviewed.- न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सरुवा गरेको छ।
- आज बसेको परिषद्को बैठकले उच्च अदालतका ५० जना न्यायाधीशको सरुवा गरेको हो।
- बैठकले जिल्ला अदालतका १५७ जना न्यायाधीशको पनि सरुवा गर्ने निर्णय गरेको छ।
३२ असार काठमाडौं । न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा गरेको छ । उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गरेको हो ।
परिषद्को आजको बैठकले ठूलो मात्रामा न्यायाधीशहरूको व्यापक सरुवा गरेको हो ।
हेर्नुस् सूची–
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4