News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगमका कर्मचारीले तलबबाट कट्टा गरेको ९८ लाख ३५ हजार ९ सय ७६ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दिएका छन् ।
- निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले पर्यटनमन्त्री खड्कराज पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
१ असोज, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवािन) का कर्मचारीका तर्फबाट प्रधानमन्त्री राहत कोषमा ९८ लाख ३५ हजार ९ सय ७६ रुपैयाँ प्रदान गरिएको छ ।
उक्त रकम निगममा कार्यरत सबै कर्मचारीको तलबबाट कट्टा गरी संकलन गरिएको निगमले जनाएको छ ।
निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले पर्यटनमन्त्री खड्कराज पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4