+
+
Shares

माथिल्लो त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माथिल्लो त्रिशूली थ्री एको टनेलबाट डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव निकालिएको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ।
  • टनेलको भित्री भागमा अन्य शवजस्तो आकृति देखिएको र सुरक्षाकर्मी तथा आयोजनाका प्रतिनिधि खटिएर काम गरिरहेका छन्।

२ असोज, काठमाडौं । माथिल्लो त्रिशूली-१ को टनेलबाट ६ वटा शव निकालिएको छ ।

सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान गर्न बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ शव निकालिएको बताएको छ ।

यो टनेलमा सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधिहरू समेत खटिएर काम गरिरहेका छन् ।

टनेलको भित्री भागमा समेत अन्य शव जस्तो आकृति देखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?