News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको बागमती गाउँपालिका–३ काल्चे माल्टामा पहिरोले बन्द भएको कान्ति लोकपथ पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ।
- प्रहरीका अनुसार बाटो पहिरो गएपछि बन्द भएको थियो र अहिले सडक दुवैतर्फ खुला गरिएको छ।
८ असोज, काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ काल्चे माल्टामा पहिरो गएपछि बन्द भएको कान्ति लोकपथ सञ्चालनमा आएको छ ।
काल्चे माल्टा बाटोमा पहिरो गएपछि बन्द भएको बाटो सञ्चालनमा आएको प्रहरीले बताएको छ ।
अहिले पहिरो पन्छाएकाले सडक दुवैतर्फ सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4