+
+
Shares

घट्न थाल्यो तिनाउ नदीको बहाव, खतरा तहभन्दा तलै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १०:१५

१० असोज, बुटवल । बुटवलमा तिनाउ नदीको जल सतह घटेको छ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान पौने ९ बजे गरेको मापन अनुसार तिनाउ नदीको बहाव खतराको तहभन्दा तलै रहेको देखाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउको जल सतह ४.८६७ मिटर रहेको छ । पानीको वहाव र जल सतह घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?