+
+
Shares

पूर्वाधार विकास समितिको बैठक बस्दै

पूर्वाधार विकास समितिको बैठक आज बिहान साढे ९ बजे संसद् सचिवालयमा बस्दै छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते ७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वाधार विकास समितिको बैठक आज बिहान साढे ९ बजे संसद् सचिवालयमा बस्दै छ ।
  • बैठकमा दशैँ, तिहार, छठलगायत चाडपर्वमा यात्रु आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल हुने कार्यसूची छ ।

१२ असोज, काठमाडौं । आज पूर्वाधार विकास समितिको बैठक बस्दै छ ।

संसद् सचिवालयका अनुसार पूर्वाधार विकास समितिको बैठक सोमबार बिहान साढे ९ बजे बस्ने छ ।

आजको बैठकमा यसवर्षको दशैँ, तिहार, छठ लगायतका चाडपर्वमा यात्रु आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?