+
+
Shares

कांग्रेस भक्तपुर–२ को क्षेत्रीय कार्यसमितिमा ३० वर्षीया प्रजापति निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते १२:१०

१७ असोज, काठमाडौं । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमितिमा ३० वर्षीया प्रविना प्रजापति निर्विरोध निर्वाचित भएकी छिन् ।

युवा महिला क्लस्टरतर्फ मध्यपुर ठिमी नगरपालिका– ५ कि ३० प्रजापति निर्विरोध निर्वाचित भएकी हुन् ।

कांग्रेसको १५ औं महाधिवेशन भोलिबाट सुरु हुँदैछ । उक्त महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू छनोट भएर आइरहेका छन् ।

सभापतिमा भेषबहादुर कार्की, सचिवमा श्रीकृष्ण श्रेष्ठ, सहसचिवमा दिप्रकाश प्रजापति, सहसचिव महिलातर्फ सुशिला ढुंगेल (बेलु) निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?