+
+
Shares

कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने सीता गुरुङको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते ८:३८

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृ सीता गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

पूर्वमन्त्री समेत रहेकी गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनी हाल केन्द्रीय सदस्य छिन् ।

देउवा समूहमा रहेकी गुरुङ पछिल्लो केही समय अघिमात्रै संस्थापन पक्षमा प्रवेश गरेकी हुन् ।

कांग्रेसको १५औं महाधिवेशन आज आइतरबादेखि सुरु हुँदैछ ।

महाधिवेशनअन्तर्गत सोमबार केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?