+
+
Shares

घनेन्द्र बस्नेतको परिवारलाई समवेदना दिन पुगिन् पूर्वराष्ट्रपति भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १७:१७

२० असोज, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारलाई भेटेकी छन् ।

पञ्चायत विरुद्धको आन्दोलनमा १७ वर्ष जेलजीवन बिताएका बस्नेतको १४ असोजमा निधन भएको थियो ।

झापा आन्दोलनका अगुवा नेताको परिवारलाई समवेदना दिन पूर्वराष्ट्रपति भण्डारी पुगेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?