२० असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
भृकुटीमण्डपमा जारी महाधिवेशन अन्तर्गत थापाले सभापति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि सभापति पदका लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4