२१ असोज, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठकको मिति तय गरेको छ ।
पहिलो बैठक यही असोज २२ गतेका लागि तय भएको एमाले सचिवालयले जनाएको ।
बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4