+
+
Shares

बडादशैं : टीकाको साइत कुन देशमा कति बजे ?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भने नेपालसहित २३ देशका लागि पनि बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १८:११

२१ असोज, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंका लागि विभिन्न देशहरूमा उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ ।

बडादशैंको टीकाको लागि नेपालमा उत्तम साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा रहेको समितिले यसअघि नै जनाएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भने नेपालसहित २३ देशका लागि पनि बडादशैंको टीकाको साइत सार्वजनिक गरेको समितिका सदस्य आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।

विभिन्न देशमा हुने बसोबास गर्ने नेपालीहरुको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो । टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथीको आधारमा गरिन्छ ।

त्यसैले टीकाको साइत विभिन्न देशमा फरक दिन र फरक समयमा पर्ने गरेको छ ।

हेर्नुस् साइत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?