+
+
Shares

साँझपखको काठमाडौं (फोटो फिचर)

चाडपर्व नजिकिएसँगै साँझपख सडकमा मानिसको आवागमन बढेको छ भने सवारीसाधनको चाप पनि उस्तै छ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ असोज २२ गते २०:०२

२२ असोज, काठमाडौं ।  दसैँ नजिकिएसँगै काठमाडौंमा चहलपहल बढेको छ। चाडपर्व नजिकिएसँगै साँझपख सडकमा मानिसको आवागमन बढेको छ भने सवारी साधनको चाप पनि उस्तै छ। व्यस्त चोक तथा मुख्य सडकमा ट्राफिक जाम देखिन थालेको छ।

काठमाडौंका मुख्य सडक क्षेत्रहरू सडक बत्तीका कारण सुन्दर देखिएका छन्।

हेर्नुहोस् काठमाडौंको माइतीघर, बानेश्वर, ललितपुरको कुपन्डोललगायत क्षेत्र देखिने गरी खिचिएका तस्वीरहरू

 

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?