२ कात्तिक, सप्तरी । बलान बिहुल गाउँपालिका-६ मौवहा पुवारी टोल नजिकबाट ७२ किलो ५०५ ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सिराहा भगवापुर गाउँपालिका-४ कल्याणपुर बस्ने ४८ वर्षीय राम नारायण ठाकुर र सोही गाउँपालिका-१ बस्ने ३७ वर्षीय मनोज कुमार मण्डल रहेका छन् ।
इलाका प्रहरी कार्यालय कडरबोना समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4