News Summary
Generated by OK AI. Editorially reviewed.- युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने निर्णय गरेको छ ।
- कम्पनीले मंसिर ९ देखि २३ गतेसम्म बुक क्लोज गर्ने मिति घोषणा गरेको छ ।
- शुक्रबार बजार बन्द हुँदा युनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता ४८ हजार १ रुपैयाँ थियो ।
१६ कात्तिक, काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो कम्पनी युनिलिभर नेपालले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिकित्ता १५४० रुपैयाँ लाभांश दिने निर्णय गरेको हो ।
साथै कम्पनीले मंसिर ९ देखि २३ गतेसम्म बुक क्लोजको मिति घोषणा गरेको छ । शुक्रबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८ हजार १ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4