+
+
Shares

सोलुखुम्बु हेलिकप्टर दुर्घटना : घाइतेलाई मेडिसिटी अस्पताल ल्याइयो

सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकप्टर दुर्घटनामा परि घाइते भएका व्यक्तिलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १०:३१

१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकप्टर दुर्घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।

प्रभु हेलिकोप्टरमार्फत घाइतेलाई उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइएको हो ।

मंगलबार बिहान फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर अवतरणका क्रममा ठोक्किँदा एक जना विदेशी पर्यटकको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?