+
+
Shares

पोखराका युवराज सम्राले बनाए अर्धशतक

उनले ३२ बलमा ५ चौका र २ छक्का मद्दतमा ५१ रन बनाउँदै अर्धशक पूरा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सका ओपनर युवराज सिंह सम्राले विराटनगर किंग्सविरुद्ध ३२ बलमा ५ चौका र २ छक्कासहित ५१ रन बनाएर अर्धशतक पूरा गरे ।
  • सम्राले यसअघि कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका थिए ।
  • पोखराले टस जितेर विराटनगरविरुद्ध ब्याटिङ गरिरहेको छ ।

२६ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

उनले ३२ बलमा ५ चौका र २ छक्का मद्दतमा ५१ रन बनाउँदै अर्धशक पूरा गरेका हुन् । उनले यसअघि कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका थिए । पोखराले टस जितेर विराटनगरविरुद्ध ब्याटिङ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?