News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको यूएन पार्क अगाडिको ललितपुर महानगरपालिका–१० कार्यालय देब्रेपट्टिको भवनमा ‘सेकुवालय’ रेस्टुरेन्ट सञ्चालित भवनमा आगलागी भएको छ ।
- केहीबेर अघिबाट लागेको आगो अहिले केही नियन्त्रणमा आएको छ भने दमकलहरू आगलागी नियन्त्रणका लागि पुगेका छन् ।
- आगलागीको कारणबारे अझै थाहा पाइएको छैन ।
२८ कात्तिक, काठमाडौं । काठमाडौंको यूएन पार्क अगाडिको एक भवनमा आगलागी भएको छ ।
ललितपुर महानगरपालिका–१० कार्यालयको देब्रेपट्टि रहेको उक्त भवनमा ‘सेकुवालय’ नामक रेस्टुरेन्ट सञ्चालित थियो ।
केहीबेर अघिबाट लागेको आगो अहिले नियन्त्रणमा आएको छ । आगलागीको कारणबारे थाहा पाइएको छैन । आगलागी नियन्त्रणका लागि दमकलहरू पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4