News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी लायन्सका निरोशन डिकवेलाले सुदूरपश्चिम रोएल्सविरुद्ध पहिलो क्वालिफायरमा ३४ बलमा ५० रन बनाउँदै अर्धशतक बनाए।
१ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सका निरोशन डिकवेलाले नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोएल्सविरुद्ध पहिलो क्वालिफायरमा अर्धशतक बनाएका छन् ।
उनले ३४ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ५० रन बनाएका हुन् ।
प्रतिक्रिया 4