+
+
Shares

चीन पुगे ट्रम्प : विमानस्थलमै सीको स्वागत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेका छन्। उनलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले शेन्जेन विमानस्थलमा स्वागत गरेका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एपेक शिखर सम्मेलनमा सहभागी हुन फिलिपिन्स हुँदै चीन पुगेका छन्।
  • चिनियाँ राष्ट्रपति सी जिनपिङले शेन्जेन विमानस्थलमा ट्रम्पलाई स्वागत गरेका छन्।
  • उच्च पदमा रहँदा सीले भ्रमणमा आएका अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमै स्वागत गरेको यो पहिलो पटक भएको लेखमा उल्लेख छ।

२ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेका छन्। उनलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले शेन्जेन विमानस्थलमा स्वागत गरेका हुन्।

ट्रम्प एपेक शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन्। ट्रम्प फिलिपिन्स हुँदै चीन पुगेका छन्।

विमास्थलमै पुगेर सीले समकक्षीलाई स्वागत गर्दै यसअघिको नजीर तोडेका छन्।

यसअघि आफू उच्च पदमा रहिरहँदा, सीले कहिल्यै पनि भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिलाई स्वागत गर्न विमानस्थल पुगेका थिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?